क्यान महासंघ काभ्रे को १३ औं साधारण सभा तथा ८ औं अधिबेसन सम्पन्न

कम्प्यूूटर एशोसियसन अफ नेपाल (क्यान) महासंघ काभ्रेको १३ औं साधारण सभा तथा ८ औं अधिवेशन काभ्रे क्षेत्र नं.२ व्यबस्थापिका संसदका सदस्य माननीय श्री रामहरि सुवेदीको प्रमुख आतित्थ्यमा सम्पन्न भयो... Read more »

स्वरोजगारको छात्रवृत्ति

बनेपा / स्वरोजगार लघुवित्त विकास बैंक लि. बनेपा शाखाले आफ्ना सदस्यहरुका चेलीबेटीलाई छात्रवृत्ति प्रदान गरेको छ । मंगलबार बैंकले आ.व. ०७३÷०७४ को कार्यक्रम अन्तर्गत २६ जना छात्राहरुलाई छात्रवृत्ति रकम... Read more »

content advertise ment

खरिबोट रेडक्रसबाट झुल वितरण

पनौती / नेपाल रेडक्रस सोसाइटी खरिबोट उपशाखाले २०७२ वैशाख १२ र २९ गतेका भूकम्पपीडितहरुलाई आफ्नो उपशाखाको कार्यक्षेत्रमा सुपरनेट झुल वितरण ग¥यो । झुल वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे... Read more »

आलु सुपरजोन कार्यक्रमलाई उदाहरणीय बनाउन जोड

बनेपा / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजाने कार्यान्वयन इकाई (आलु)को ०७३÷०७४ को समीक्षा र ०७४÷०७५ मा सञ्चालन हुने कार्यक्रमहरुको बजेट प्रस्तुत गर्न सरोकारवालाहरुसँग अन्तक्र्रिया आइतबार सम्पन्न गरेको छ ।... Read more »

मखमलको बिच्छौना नि भो बिझाउने टाला

निश्चल माया अनि अट्ट बिश्वास गरेथें पीडा दिई मलाई तिमी अन्तै रमायौ । सँगै जिउने मर्ने बाचा कसम सारा तोडी मुटु मेरा टुक्राइ अन्तै डेरा जमायौ ।। जानु थियो... Read more »

प्रभावकारी बन्दै सामुदायिक मेलमिलाप कार्यक्रम

गाउँ मै मिल्नथाले विवाद ८५ प्रतिशत जनता अझै न्याय लिनबाट बञ्चित धुलिखेल / जिल्लाका १३ स्थानीय तहमा संचालन भएको सामुदायिक मेलमिलाप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको पाइएको छ । पँहुच... Read more »

रामचन्द्र बचाउ अभियान सफल

व्लड मनी तिरेर फर्किए रामचन्द्र घरमा छायो खुशियाली, जिल्लाबासिले गरे स्वागत पनौती / परिवार र आफन्तले समेत माया मारिसकेका पनौती ३ कुशादेवीका रामचन्द्र तिमल्सिना फर्किएपछि परिवार खुशियाली छाएको छ... Read more »

पर्यटकको रोजाईमा होमस्टे

बनेपा /पछिल्लो समय पर्यटकहरुको रोजाई होमस्टेहरु पर्न थालेका छन । व्यवस्थित बन्दै गएका होमस्टे पर्यटकहरुको रोजाईमा पर्न थालेका हुन । जिल्लामा एक दर्जन भन्दा बढी खुलेका होमस्टेहरुमा वाह्य पर्यटकहरुको... Read more »

स्थानीय तहको अधिकार कटौती मान्य छैनः केपी शर्मा

मधुसुधन तिमल्सिना पनौती / नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको अधिकारलाई कटौती गर्न नदिने बताएका छन । शुक्रबार पनौती नगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गदै विपक्ष... Read more »

तालिममा अदुवाको क्याण्डीलाई सोलार प्यानलमा सुकाउदै सहभागीहरु

जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजनामा तालिममा अदुवाको क्याण्डीलाई सोलार प्यानलमा सुकाउदै सहभागीहरु Read more »