सहकारी अभियान्ता दीपकप्रसाद पौडेलको ‘जीवन–यात्रा र अनुभूति’ सार्वजनिक

ज्ञानमणि नेपाल कालोटोपी किसान आन्दोलनका नेता, सहकारी अभियान्ता वरिष्ठ समाजसेवी एवं राजनीतिककर्मी दीपकप्रसाद पौडेलले आफूले जीवनमा भोगेका विभिन्न संघर्षहरुको अनुभव समेट्दै संस्मरण प्रकाशन गरेका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–८... Read more »