‘लम्पी स्किन’ रोगको महामारी ७३ जिल्लामा फैलियाे, १० हजार बढी गाईभैँसी मरे

काठमाडाैं। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा ‘लम्पी स्किन’ रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार... Read more »