चण्डेनीमण्डन पशु बीमाको २१औँ साधारण सभा

जोगिटार । मण्डनदेउपुर नगरपालिका १० स्थित चण्डेनीमण्डन पशु बीमा सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दधिलाल नेपालको सभाध्यक्षता तथा मण्डनदेउपुर... Read more »