उमाशहका विद्यार्थीलाई न्यानो कपडा र शिक्षकहरुलाई सम्मान

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० चण्डेनीमण्डन स्थित उमाशह शिक्षालय माविका २६० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ । सो विद्यालयबाट २०६४ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरुले शिक्षकहरुलाई सम्मान... Read more »