खोपासी तालढुंगा सडकले छिट्टै स्थायी सेवा पु¥याउनेछ ः मन्त्री हुमागाईं

काभ्रे । काभ्रेको मात्र नभई पूर्वी नेपालको शैक्षिक हबको रुपमा आफ्नो उपस्थितिलाई दर्ज गर्न सफल इन्द्रेश्वर क्याम्पसको २१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारका... Read more »

काभ्रेमा दशौं हजार कन्या पुजिए

प्रदीप के. सी.काभ्रे । काभ्रेमा जिल्लामा सर्यौं अघिदेखि परम्परागत रूपमा श्रीकृष्ण जन्माष्टमीको दिन हुँदै आएको कन्यापूजामा दशांै हजार कन्याहरु पुजिएका छन् ।बनेपामा रहेको सनातन कन्या पुजा प्रबन्ध समितिको आयोजनामा... Read more »

content advertise ment

नागरिक शिक्षित नभए राष्ट्र विकास हुँदैन ः पूर्व राष्ट्रपति

काभ्रे । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाल भोकेसनल सेन्टरको बहुउद्देशीय भवनको शिलान्यास गर्नुभयो । सोही अवसरमा पूर्वराष्ट्रपति डा. यादवले शिक्षित नागरिक नभए राष्ट्र विकास नहुने बताउँदै... Read more »

गाउँमा शिक्षक बस्नै मान्दैनन्

Read more »

फल्नै छाड्यो सुन्तला, उजाड भयो बगैंचा

मधुसुधन तिमल्सिनासुन्तला बोटको टुप्पोबाट सुक्दै जाने रोगका कारण काभ्रेपलाञ्चोकका किसान व्यवसायीक खेतीबाट पलायन हुने क्रम बढेको छ । एउटै गाउँमा सुन्तला बिक्रीबाट १० करोड रुपियाँ भित्रिने गरेकोमा अहिले ५०... Read more »

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा काभ्रेका ५४ विद्यालय पाँच करोड ८९ लाख बजेट

काभ्रे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि काभ्रेमा पाँच करोड ८९ लाख बजेट आउने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काभ्रेका ५४ विद्यालय छनौट गरेको छ ।... Read more »