काभ्रेमा विपद् व्यवस्थापनको पूर्वतयारी कस्तो छ ?

बनेपा । मनसुन सुरु भएसँगै प्राकृतिक प्रकोप तथा हुनसक्ने विपद्जन्य घटना र अवस्थाको व्यवस्थापन गर्न जिल्लास्थित सुरक्षाकर्मीले आपत्कालीन विपद् प्रतिकार्यको तयारी थालेका छन् । पाँचखालमा रहेको सशस्त्र प्रहरी बल... Read more »

वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध

रोशी । अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेको रोशी गाउँपालिका ८ नर्के आसपासमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । उता... Read more »

content advertise ment

इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि... Read more »

तीतो यथार्थ

– लक्ष्मी थापा पनौती–८, खरिबोट, काभ्रे पराई आफ्नो हुने भए कोही किन एक्लो हुन्थ्यो ? बेसहारा सम्झीएर कोही किन एक्लै कन्हयो ? आफ्नो दुनो आफैतिर तान्ने चाह सबको हुन्छ... Read more »

आउनुस न ! महोदय

– लक्ष्मी पाठक पाँचखाल–१०, बेला, काभ्रे आउनुस न महोदय! एकछिन धान दिवस मनाऔ किहिछिन भाषण छाटेर मनाऔ बोलीमा संमृद्दि भरेर एक छिन लठ्ठिउँ एकै छिन त हो जे गरे... Read more »

मुक्तक

– शम्भु प्रसाद न्यौपाने बनेपा–६, काभ्रेपलाञ्चोक कामको खोजीमा हिडेकालाई काम दिएनौ मर्म बुझेकालाई धर्म गर्ने स्थान मान दिएनौ रोजगार खोसी भ्रष्ट पाल्ने पालिपोषित पौरख युवा जति खाडि धकेल्दै युरोप... Read more »

युनिटी साकोसका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

बनेपा । बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटी बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११... Read more »

अविरल वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध

धुलिखेल । गए रातिदेखि परेको अविरल वर्षासँगै अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । शनिबार बिहान ९ः५५ बजे अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ तिरतिरे धारा स्थित सडक... Read more »

डाँडापारी विशेषः खानीखोलाका कफी कृषकलाई गाउँपालिकाको अनुदान

खानीखोला । जिल्लाको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता... Read more »

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

नमोबुद्ध । नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा... Read more »