ध्वनि प्रदुशनले जनजीवनमा पारेको नकारात्मक प्रभाव

बनेपा/नियन्त्रणका तथा सवारी दुर्घटना नियन्त्रणकालागि सवारी साधनमा अनावश्यक जडान गरिएका प्रेसर हर्नर झिलिमिलि ,फग्स लाइट तथा झल्लरका कारण हुने सवारी दुर्घटना नियन्त्रण गर्नजिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा मालवाहक तथा यात्रुवाहक सवारी साधन चेकजाँच गरि २३० सवारीसाधन बाट प्रेसर हर्न निकालिएको ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर निकालिएको । पुनः जडान गरेमा यस्ता सवारी साधनको लगत राखि कडा कारबाही गरिने छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *