केयुको रजिष्ट्रारमा थापा

बनेपा ÷ काठमाण्डौँ विश्वविद्यालयको रजिष्ट्रार पदमा डा. भोला थापा नियुक्त भएका छन् । डा. भद्रमान तुलाधरको राजीनामा स्विकृत गर्दै अन्तरीम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष डा. खिलराज रेग्मीले उनलाई नियुक्त गरेका हुन् । उनी यसअघि इञ्जिनियरिङ विभागका डिन थिए ।
परिक्षा नियन्त्रकबाट राजीनामा दिएका डा. पुष्पराज अधिकारीको राजीनामा भने स्विकृत भएको छैन । अधिकारी विश्वविद्यालयका सस्थापक मध्येका हुन् ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *