पनौती । इन्द्रेश्वर क्याम्पसले भुमिमाता रोशी बजारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार पनौती नगरपालिका वडा नं. १२, वडा कार्यालयको सभाकक्षमा इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पनौती नगरपालिका वडा नं. १२ मा रहेका महिलाको वृत्तिविकास, क्षमता विकासको लागि एक दिने सामुदायिक हातेमालो र्कायक्रम अन्र्तगत महिला सशत्तिकरण कार्यक्रममा उपस्थित पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जयराम के.सी., वडा सदस्यहश्रको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम गिता तिमल्सिना दाहाल र राजेन्द्र महाजुबाट महिला नेतृत्व विकास, व्यक्तित्व विकास, आयआर्जन, वचत तथा लगानी र स्वरोजगार बन्नको लागि क्षमता अभिबृद्धि बारे अन्तक्रिया कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।