असहायलाई सहयोग

काभ्रे । माइला कान्छा मानवीय सहायता अभियानको सञ्चालिका पार्वती गुरुङ र इन्द्रशोभा यूवा मिलन केन्द्रको टीमले आर्थिक सहयोग र खाद्यान्न वितरण गरेको इन्द्रशोभा यूवा मिलन केन्द्रका अध्यक्ष हरिबहादुर थापाले बताउनुभयो ।
उहाँले नगद सहित १ लाख ५० हजार पर्सा जिÞल्ला भगवान नगर–१ ठोरिमा वृद्धवृद्धा तथा असहांय कल्याण समाजमा आश्रय लिएर बसेका खेम गुरुङ लगायतका व्यक्तिहरुलाई सहयोग गरिएको हो ।
गुरुङका अनुसार सम्मान गर्नु हुने पोखरेलीहरूलाई मनै देखी धेरै धन्यवाद दिनुभएको थियो भने इन्द्रशोभा यूवा मिलन केन्द्रका अध्यक्ष हरिबहादुर थापा लगायतका टिमलाई पोखरामा सम्मान गरिएको पोखराबाट पार्वती गुरुङले जानकारी दिनुभयो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *